DHKHABAR

All news at one place

मुख्य समाचार

भारत निर्वाचन : मतदाता ‘लोभ्याउन सित्तैमा बियर र ट्याक्सी’

जनकपुरधाम- दक्षिण भारतको बेंगलुरू सहरमा मानिसहरूले संसदीय निर्वाचनमा मतदान गरून् भनेर धेरै कम्पनीहरूले प्रोत्साहनस्वरूप विभिन्न उपाय घोषणा गरेका छन्। त्यहाँ मतदाताले निःशुल्क खाना खान र ट्याक्सी चढ्न पाउने छन्। कर्नाटक राज्यको बेंगलुरू सहरमा प्रायः कम मतदान हुने गरेको छ। त्यसैले…

मुख्य समाचार

कानुन बनाएर सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले कानुनी व्यवस्था गरी सहकारी समस्या समाधान गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तत्काल आवश्यक कानुनी व्यवस्था गरी सहकारी समस्या समाधानको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कानुनी व्यवस्था…

समाचार

‘बेसबल’ बन्न लागेको हो क्रिकेट?

जनकपुरधाम- विश्वकै सबैभन्दा बढी पैसावाला क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आपिएल) मा यसपालि रनको लुट मच्चिएको छ। भारतको क्रिकेट मैदानमा ब्याटरहरूले सावधानी र सतर्कता बिर्सिएका छन्। उनीहरू घातक शैलीमा ब्याटिङ गरिरहेका छन्। र, लगभग हरेक म्याच छक्का प्रहार गर्ने प्रतिस्पर्धामा…

भारत निर्वाचन : मतदाता ‘लोभ्याउन सित्तैमा बियर र ट्याक्सी’

जनकपुरधाम- दक्षिण भारतको बेंगलुरू सहरमा मानिसहरूले संसदीय निर्वाचनमा मतदान गरून् भनेर धेरै कम्पनीहरूले प्रोत्साहनस्वरूप विभिन्न उपाय घोषणा गरेका छन्। त्यहाँ मतदाताले निःशुल्क खाना खान र ट्याक्सी चढ्न पाउने छन्। कर्नाटक राज्यको बेंगलुरू सहरमा प्रायः कम मतदान हुने गरेको छ। त्यसैले…

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएका छन्। राष्ट्रिय सुरक्षा परिषदको सिफारिस र मन्त्रिपरिषदको निर्णयका आधारमा राष्ट्रपति पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका हुन्। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न…

कमला–कञ्चनपुर सडक निर्माणलाई तीव्रता दिन कांग्रेसको माग

जनकपुरधाम- नेपाली कांग्रेस पूर्वपश्चिम राजमार्गअन्तर्गतको निर्माण कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेको छ। सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको सडकखण्ड विस्तारमा ढिलाइ भएको भन्दै कांग्रेस लहान नगर कार्यसमितिले निर्माण कार्यलाई तीव्रता दिन माग गरेको हो। कांग्रेस लहान नगर समितिले बिहीबार इलाका प्रशासन…

दुईवटा मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु

जनकपुरधाम- बीरगञ्जमा दुईवटा मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ। तीब्र गतिमा रहेका दुईवटा मोटरसाइकल ठोकिँदा बीरगञ्ज महानगरपालिका–२५ मौजे सिर्सिया बस्ने २५ वर्षीय अर्जुन पटेलको मृत्यु भएको हो। सिर्सियाबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकल र विपरित…